FAQs Complain Problems

समाचार

मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ अन्तरक्रिया कार्यक्रम निसिखोला ५ बडावनखोलामा ।

मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ अन्तरक्रिया कार्यक्रम निसिखोला  गाउँपालिकाको वडा नं. ५ बडावनखोलामा सम्पन्न भएको छ । निसिखोला  गाउँपालिकाको वडा नं. ५ बडावनखोला र ढाणालाई अाधार बिन्दु बनाएर संचालन हुने मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँको अन्तरक्रिया कार्यक्रममा बाग्लुङ २ क का प्रदेश सा‌ंसद चन्द्र बहादुर बुढा (सागर), कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेब रेग्मी र निसिखोला  गाउँपालिकाका अध्यक्ष तारानाथ पाैडेलको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सन्चालन भएको थियो ।

आर्थिक वर्ष: