FAQs Complain Problems

समाचार

हिउँले ढाकियकाे निसीखोला

Read More

रिघा ताल

Read More

निसीखोला गाउँपालिकाको संक्षिप्त परिचय

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२‍‌ डिग्री ५३ मी देखी ८२‍३ डिग्री १० मी र उत्तर अक्षाश‌ं २‍‌८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।

निसीखोला गाउँपालिकाको विस्तृत विवरण

Pages

जन प्रतिनिधि

पदाधिकारी

निमित प्रमुख प्रशासकीय अधिकृत
9847912638
dilipc872@gmail.com
अधिकृत छैठौ
९८४७६३६९२६
suchanaadhikari@nisikholamun.gov.np

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवदेन पत्र

२. संस्थाको विधान 

३. संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 

४. संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि

५. कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता 

 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन दर्ता 

२. वर वधुको नागरिकताको प्रतिलिपि 

३. बधुको नागरिकता नभएमा बाबु आमा वा दाजु भाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. जन्म दर्ता वा उमेर खुलेको प्रमाण पत्र 

सेवा प्रकारः-
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र 

२. अदालतको सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि 

३. पति पत्निको नागरिकताको प्रतिलिपि 

४. पतिको स्थायी ठेगाना सम्बन्धित वडामा हुनु पर्ने 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. बसाइ सराइ गरेर जानेकाे हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाइ सराइको कागजात 

३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा 

४. बसाइ सराइ गरेर आउनेको हकमा बसाइ सराइ गरेर ल्याएको प्रमाणपत्र 

५. आउने जाने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रमाण पत्र 

६. चालु आ.ब. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र 

२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि 

३. मृतकसंग सम्बन्ध जोड्ने प्रमाण पत्र 

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का 

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र 

६. सुचकको नागरिकता नभएको हकमा समेत स्थानीय सर्जमिन मुचुल्का पत्र 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र 

२. शिशु/बालकको बाबुआमाको नागरिकता 

३‍. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि 

४‍. शिशुको बाबु आमाको विवाह दर्ता प्रमाण पत्र 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि । २. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ३. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । ५. निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि ।